दोलखाका लोकप्रीय युबा नेता  विशाल खड्काको जन्म २०३८ साल बैसाख ३ गते गते दोलखाको जुँगु गा.बि.स वडा नम्बर ६ मा भएको हो । पिता बृष बहादुर खडका र माता मनमाया खडकाका चौधौं सन्तानका रुपमा जन्मनु भएका विशालको परिवार पन्चायतकाल देखि नै बामपंथी राजनीतिमा सम्लग्न  हुनुहुन्थ्यो । 

निम्न मध्यमवर्गिय किसान पारीवारमा जन्मनु भएका विशाल खडका नीलकण्ठेश्वर मा. वी. बाट जिल्लाकै उत्कृष्ट अंक ल्याइ एस. एल. सि. उतिर्ण गरे पश्चात इन्जिनियर बन्न चाहनुहुन्थ्यो । तर राजनीतिक पारिवारिक पृष्‍ठभुमी तथा बैचारिक रुझानका कारण वहाँ मुलुकको परिबर्तनका लागी भनेर २०५४ सालदेखि नेकपा माओबादिको पुर्णकालिन कार्यकर्ताका रुपमा जनयुद्धमा होमिनु भयो । आइएस्सीमा भर्ना भएता पनि पार्टी प्रतिको आबद्धता, वैचारिक सकृयता तथा पारिवारिक पृष्‍ठभुमीका कारण १६ बर्ष कै कलिलो उमेरमा १८ ओटा राज्यबिरुद्द्को मुद्दा खेप्नु पर्‍यो। 

शहीदको सपना, विशालको संकल्प

विशालका लेखहरु

bishal_khadka_mNemN6kXZb
२००६ साल वैशाखमा नेकपाको स्थापना भएयता दर्जनौँ भँगलाहरुमा...
bishal_khadka_mNemN6kXZb
१५ वर्षको उमेरमा जनयुद्धमा सहभागी भएर करिब ८ वर्ष जेल...
292974098_475999574525810_7154863062159838256_n-removebg-preview
‘तिमीहरूले आफ्ना खोक्रा शब्दहरूले मेरो सपना...
bishalkhadka
म मेरो कुराको सुरूआत बाबा–छोरीको संवादबाट गर्न चाहन्छु।...
bishal jee1648974966
‘अब हामीसँग दुई विकल्प मात्रै मौजुद छन्- विश्वलाई...

विशाल खड्काका अभिव्यक्तीहरु

हिजो लड्यौँ अधिकारका लागि,
आज उठौँ विकासका लागि

पोडकास्ट

विशाल खड्काका अडियो

This message is only visible to admins.
Problem displaying Facebook posts.
Click to show error
Error: Server configuration issue

क्रान्तिका सपना अझै बांकी छन

ग्यालेरी

विशाल खड्काका तस्बिरहरु

सम्पर्क गर्नुहोस्